नियम २८
निर्देशन दिन सक्ने
(१) नेपाल सरकार, मन्त्रिपरिषद्ले यस नियमावली बमोजिम योजना सञ्चालन गर्ने वा गराउने सम्बन्धमा समितिलाई आवश्यक निर्देशन दिन सक्नेछ र त्यस्तो निर्देशन पालना गर्नु समितिको कर्तव्य हुनेछ ।
(२) कोषले योजना सञ्चालन गर्ने सरकारी निकाय, स्थानीय निकाय, स्वयंसेवी संस्था तथा सामुदायिक सङ्गठनलाई आवश्यक निर्देशन दिन सक्नेछ र त्यस्तो निर्देशन पालना गुर्न सम्बन्धित सरकारी निकाय, स्थानीय निकाय, स्वयंसेवी संस्था तथा सामुदायिक सङ्गठनको कर्तव्य हुनेछ ।